११ मिनेटको अन्तरमा २ भूकम्प, क्षतिबारे यस्तो भन्छ गृह मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 07:47:02 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बिहान काठमाडौंमा २ पटक भूकम्पको  धक्का महशुस भएको छ । बिहान ६ बजेर २९ मिनेटमा र  ६ बजेर ४० मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।  दुवै भूकम्पको केन्द्र नौबिसे भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पहिलो भूकम्पको तिब्रता ५.२ म्याग्नेच्ग्युड थियो भने दोस्रोको ४.३ म्याग्नेच्युड थियो   । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो । 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले दुवै भूकम्पबाट हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जनाएको छ 





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved