भूकम्प स्मृति दिवस मनाउन सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 06:59:11 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बैशाख १२ गते बिहिबार सार्बजनिक विदा दिएको छ  । गत २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा  गाउँपालिकाले  सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यस दिन गाउँपालिकामा रहेका सरकारी तथा सार्वजनिक कार्यालय शैक्षिक संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले  बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु  भएको थियो ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved