एनसेलको सिम प्रयोग नगर्न नेकपाका भातृ संगठनको उर्दी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 02:47:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेकपाका युवा र विद्यार्थी संगठनलेले एनसेलको सिम प्रयोग नगर्न प्रयोगकर्तालाई आग्रह गरेका छन् । युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै एनसेलको सिम कार्ड प्रयोग नगर्न अपिल गरेका हुन् ।

‘एनसेलले तिर्नुपर्ने कर नतिरेसम्म सिम प्रयोग नगर्न उनीहरुले आग्रह गरेका छन् । एनसेललाई २४ घण्टाभित्र कर तिर्न आग्रह गर्दै उनीहरुले यो समयसिमासम्म कर नतिरे थप दबावका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । 

तस्बिरः अनलाईन खबर

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved