साईप्रसमा नेपाली सहित ७ जनाको हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 01:03:17 PM मा प्रकाशित

laxmi  sunrise bank

साईप्रसमा नेपाली महिलाको हत्या भएको छ । पछिल्लो केहि हप्तामा एक नेपाली महिला सहित सात प्रवासीको हत्या भएको हो । 

साईप्रसमा अप्रिलदेखि हालसम्म सात जनाको हत्या भैसकेको छ । जसमा एक जना नेपाली र चार जना फिलिपिनिहरु रहेका साईप्रसका एक मिडियाले उल्लेख गरेको छ । हत्या गरिएकामध्ये २ जान बालिका रहेका छन् । हत्या गरीएकाहरुको विस्तृत परिचय नखुलाएपनि एसिया मुलुककै रहेको उक्त मिडियामा उल्लेख छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved