प्रधानमन्त्री ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 06:38:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरिएको छ । कपिलवस्तु जान हिडेका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः५० बजे अवतरण गरिएको हो । 

हेलिकप्टर आकस्मिक अवतरण पश्चात ओली ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरिसकेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved