शुकेधारामा बिस्फोट, ६ जना घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 03:04:46 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको शुकेधारामा  बिस्फोट हुँदा ६ जना घाइते भएका छन् । बुढानिलकण्ठ नगरपालिका ४ स्थित ढलाने पुल नजिकैको एक सैलुनमा विस्फोट भएको हो 

घाइते ६ जना मध्ये  ५ जनाको ओम अस्पतालमा र एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । के पड्कियो भन्ने एकिन भई नसकेको प्रहरीले जनाएको छ ।  

घटनाको थप विवरण आउँन बाँकि छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved