सिद्धार्थ क्यापिटलको ल्याण्डलाइन फोनमा समस्या, यी नम्बरमा सम्पर्क गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2020 | 07:00:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटल Siddhartha Capital Ltd  ले आफ्नो सम्पूर्ण ल्याण्डलाइन टेलिफोनमा समस्या आएको जनाएको छ । कम्पनीले विगत केहि दिन देखि ल्याण्डलाइन नम्बरमा समस्या आएको बताउदै कम्पनीमा सम्पर्क गर्नु परे बैकल्पिक नम्बरमा प्रयोग गर्न आग्रह गरेको छ 

कम्पनीले मेरोशेयर समबन्धि र त्यसभन्दा बाहेकका जानकारी, गुनासो र समस्याको लागि छुट्टाछुट्टै नम्बरको ब्यबस्था गरेको छ । कम्पनी फोन गर्दा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र गर्न आग्रह गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved