फिफा बरियतामा ३ स्थान माथि उक्लियो नेपाल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 12, 2018 | 04:46:14 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लिएको छ । विश्व फुटबलको नियमानकारी निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल ३ स्थान माथि उक्लदै १६२ औं स्थानमा पुगेको हो ।

 सार्क देशमा सबै भन्दा अगाडी भारत ९७ औं स्थानमा छ । त्यस्तै अफगानिस्तान ६ स्थान माथि उक्लदै १ सय ४२ औ स्थानमा छ  । 

फिफा विश्व वरियतामा जर्मनी पहिलो र ब्राजिल दोस्रो स्थानमा कायमै छ भने बेल्जियम दुई स्थान माथि उक्लिएको छ । पोर्चुगल चौथो र अर्जेन्टिना पाँचौं स्थानमा छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved