(अपडेट) साफ महिला च्याम्पियनसिप: नेपाल भर्सेज भारत, १–१ को बराबरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2019 | 03:53:34 PM मा प्रकाशित

laxmi  sunrise bank

साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको खेल १–१ को बराबरीमा जारी छ । २७ औं मिनेटमा डालिमा छिब्बरले फ्रिकिक मार्फत गोल गरेपछि भारतले सुरुवाती अग्रता लिएको थियो । नेपालका लागि साबित्री भण्डारीले ३३ मिनेटमा हेडिङमार्फत गोल फर्काएकी छिन् । 

विराटनगरको शहीद रंगशालामा जारी खेलमा अहिले १–१ गोलको बराबरीमा पहिलो हाफ सकिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved