साफमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 11:54:15 AM मा प्रकाशित

laxmi  sunrise bank

साफ च्याम्पियनसिप फुटबलमा पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेको नेपाली टोली आज त्रिभुवन विमानस्थलमा ओर्लेको हो। 

साफको २८ वर्षे इतिहासमा पहिलोपटक नेपाल फाइलनमा पुगेको हो । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टिमका रोहित चन्द भने नेपाल फर्किएनन् । इन्डोनेसियामा व्यवसायिक लिग खेलिरहेका रोहित उतैबाट जकार्ता गएका छन्। 

प्रशिक्षक अलमुताईरीले भने बगंलादेशसँगको खेलपछि नेपाल नर्फकने भन्दै राजिनामा दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved