टेलिकमको सिममा अब ३ नयाँ सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 08:49:20 AM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल टेलिकमले नयाँ सिम खरिद गर्दा थप सुविधा दिने भएको छ । टेलिकमले जीएसएम र सीडीएमए सिम खरिद गरी पुस १६ गते देखि एक्टिभ गर्ने ग्राहकलाई नयाँ सुबिधा ल्याएको हो 

जस अनुसार पुस १६ गते र त्यसभन्दा पछि एक्टिभ हुने सिममा ग्राहकले १० रुपैयाँ ब्यालेन्स, ४० मिनेट टक टाइम, ६० एमबी डाटा र २० वटा एसएमएस पाउने छन् । यस अघि नयाँ सिममा ५० रुपैयाँ ब्यालेन्स मात्र हुने ब्यबस्था थियो । अब ब्यालेन्स सहित ३ सुबिधा थप भएको हो । 

सिमको मूल्य भने ९० रुपैयाँ नै पर्ने टेलिकमले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved