बुधबार राती नेपाल टेलिकमले सिस्टम अपग्रेड गर्ने भएको छ
। टेलिकमले आज राति १० बजेपछि सिस्टम अपग्रेड गर्ने जनाएको हो ।
सिस्टम अपग्रेड गर्ने क्रममा प्याकेज लिने क्रममा समस्या हुन् सक्ने भएकोले १० बजे अगावै आवश्यक प्याकेज लिन टेलिकमले आग्रह गरेको छ सिस्टम
।