पर्यटन बोर्डले १० वर्षपछि पायो उपाध्यक्ष, चन्द्र रिजाल सर्वसम्मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 11:11:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको उपाध्यक्षमा पर्यटन व्यवसायी चन्द्र रिजाल नियुक्त भएका छन् । मंगलवारको बोर्ड बैठकले रिजाललाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

रिजालसहित ङावा ङिमा शेर्पा र कृष्ण शाह गत माघ २३ गते सञ्चालक समिति सदस्यमा नियुक्त भएका थिए । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का पूर्व अध्यक्षसमेत रहेका रिजाल पर्यटन बोर्डमा १० वर्षपछि उपाध्यक्ष बनेका हुन् । सदस्यहरुबीच कुरा नमिल्दा बोर्डले १० वर्षदेखि उपाध्यक्ष पाउन सकेको थिएन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved