रिसोर्ट वर्गीकरण, चन्द्रागिरि र गोकर्ण ‘लक्जरीयस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 07:26:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले रिसोर्टहरुको पछिल्लो वर्गीकरण सार्वजनिक गरेको छ ।

पर्यटन विभागको प्रतिवेदन अनुसार चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को समूहमा छन् । यो स्तरमा पछिल्ला २ वर्षमा नयाँ रिसोर्ट थप भएका छैनन् ।

गोकर्ण र चन्द्रागिरि दुवैमा सय सय टा कोठा रहेका छन् । 

३ वटा रिसोर्ट डिलक्स रिसोर्टमा वर्गीकृत भएका छन् । बनेपास्थित आगन्तुक रिसोर्ट, कास्कीको बरपीपल रिसोर्ट र कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट डिलक्स रिसोर्टमा वर्गीकृत भएका हुन् । 

अन्य १ सय ९ वटा रिसोर्ट साधारण रिसोर्टमा वर्गीककृत भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved