बङ्लादेशको एउटा कम्पनीले आफ्ना ७ सय कर्मचारीलाई नेपाल घुम्न पठायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 11:32:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बङ्लादेशबाट ७ सय जना पर्यटक एकैपटक नेपाल आउँदैछन् । आज भाद्र १ गते र भोली २ गते गरी ७ सय जना बङलादेशी पर्यटकहरु नेपाल आउन लागेका हुन् ।

विमान बङलादेशको दुईवटा जहाजबाट नेपाल आउन लागेका उनीहरुलाई पर्यटन बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चेबाजासहित स्वागत गर्ने तयारी गरेको छ । 

निजी कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीले नै नेपाल घुम्न पठाउन लागेको हो । जहाज केहीबेरमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved