आजैदेखि लागु भयो निर्वाचन आचारसंहिता, चुनाव चिन्ह अंकित टिशर्ट र क्यापमा प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 05:21:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी स्थानीय तहको निर्वाचनको लागि आज चैत्र २५ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले आज चैत्र २५ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको हो

आगामी स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते हुने गरि तय भएको छ। आयोगले यस अघि नै निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरिसकेको छ । 

आयोगले यस पटक कुनै पनि राजनीतिक पार्टीको लोगो तथा झन्डा अंकित झोला, टोपी, क्याप, टिशर्ट लगायत सामाग्री उत्पादन गर्न नपाइने ब्यबस्था गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved