प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2023 | 01:31:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। उनले पुस १० गते मंगलबार दिउँसो तीन बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । उनले सरकार गठन भएपछि भए गरेका कार्य प्रगति र उपलब्धि सार्वजनिक गर्ने बताईएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved