जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा कुमोध ढुङ्गेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 09:47:45 AM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको पर्सामा सरुवा भएको छ । प्रहरी  महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी ढुङ्गेलले अब जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हाल्नेछन् । 

पर्सा प्रहरी प्रमुख कोमल शाहको सरुवा भएपछि ढुङ्गेललाई पठाइएको हो । हाल जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्तासमेत रहेका ढुङ्गेल काविल प्रहरी अफिसरका रुपमा परिचित छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved