साधना लघुवित्तमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 01:47:50 PM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ । लघुवित्तले १ जना सहायक महाप्रबन्धक, केहि सहायक अधिकृत, केहि सुपरभाईजर÷ बरिष्ठ  सहायक÷ सहायक, केहि कनिष्ठ सहायक, र केहि सहायक प्रशिक्षार्थी पदहरुमा कर्मचारी माग गरेको हो ।

कम्पनीले योग्य तथा इच्छुक आवेदकहरुलाई  १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रहको यस लघुवित्त राष्ट्रिय स्तरको हो  । 

हेर्नुस सूचना : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved