धितोपत्र बोर्डले माग्यो २३ कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2022 | 08:05:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र  बोर्डले विभिन्न १७ पदमा २३ जनाको लागि दरखास्त आह्वान गरेको छ । बोर्डले खुला प्रतिस्पर्धाबाट यी पदहरुमा पदपूर्ति गर्न लागेको हो । 

बोर्डले निर्देशकदेखि बरिष्ठ सहायकसम्मको पदमा कर्मचारी माग गरेको हो। यी पदहरु अधिकृत द्वितीय, अधिकृत तृतीय, र सहायक प्रथमका श्रेणीका हुन् 

बोर्डले इच्छुक तथा योग्य आवेदकलाई कार्तिक १७ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने छ 

थप जानकारीको लागि बोर्डको वेबसाइटमा हेर्न सकिन्छ 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved