'राहत भन्दैमा सबै कुरा सरकारमाथि थोपरेर हुदैन' पर्यटनमन्त्री योगेश भट्टराईको अन्तरवार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2020 | 06:17:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जेठ १५ गते बजेट ल्याउँदैछ । मन्त्रालयहरु बजेट मागको फाइल बोकेर अर्थ मन्त्रालयमा धाइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट सिलिङ अर्थ मन्त्रालयमा पठाएको अर्थले सिलिङ घटाईदिएको छ । 

पर्यटन मन्त्रालयको आगामी आर्थिक वर्षका लागि ३० अर्बको बजेट सिलिङ बनाएको थियो । तर अर्थ मन्त्रालयले उक्त सिलिङ घटाइदिएको छ । अर्थले घटाउनु भनेपछि पर्यटन मन्त्रालयले ८.६ प्रतिशत घटाएर २६ अर्बको सिलिङ अर्थमा पठाइएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले कोभिड–१९ ले सबैभन्दा धेरै प्रभाव पारेको पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन बजेटमार्फत विशेष व्यवस्था गरिने बताएका छन् ।

कोरोना भाइरसका कारण थिलथिलो बनेको पर्यटन क्षेत्र उकास्न बजेटमार्फत के व्यवस्था गरिँदैछ ? नेपाल वायुसेवा निगमको सञ्चालन मोडल अब कस्तो हुन्छ ? ‘भ्रमण वर्ष २०२०’ स्थगित भएपछि अबको पर्यटन रणनीति कस्तो अपनाइन्छ ? यी यस्तै विषयमा केन्द्रित रहेर मन्त्री भट्टराईसँग बिजपाटीले गरेको भिडियो कुराकानी हेरौँः


यसअघिः

पर्यटनमा २६ अर्बको बजेट सिलिङ: एयरपोर्टलाई काखी च्याप्दा पर्वतीय कार्यक्रमलाई पाखा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved