'नेष्डो समृद्द लघुवित्तसँग १ सय प्रतिशत लाभांश क्षमता छ: प्रबन्ध संचालक प्रसाईं' (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2022 | 02:41:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले शत प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको बताएको छ । आईपिओ बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रममा कम्पनीका प्रबन्ध संचालक विश्व प्रकाश प्रसाईंले कम्पनीको हालको वित्तीय अवस्था अनुसार कम्पनीले १०० प्रतिशत लाभांश दिन सक्ने क्षमतामा रहेको बताएका हुन् । 

सबै प्रोभिजन गर्दा पनि १०० प्रतिशत लाभांश दिन सकिने उनको भनाई थियो । यद्यपि उनले १०० प्रतिशत नै लाभांश दिने भन्ने निर्णय भने भईनसकेको बताए । उनले भने '१०० नै दिन्छौ भनेको होइन, १०० दिन सक्ने क्षमता मात्र रहेको छ भनेको हो, यसमा प्रष्ट हुनु होला' ।

उनले लघुवित्तको पुँजी सानो रहेको र सानो पुँजीमा लाभांश दिंदा प्रतिशतको आधारमा त्यो ठूलो जस्तो देखिने समेत बताएका छन् । 

हेर्नुस् भिडियो: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved