अमेरिकामा सिलिण्डर विस्फोट हुँदा २० घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 10:47:44 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार अमेरिकाको फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् । दक्षिणपूर्वी प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्लान्टेसनस्थित अग्नि नियन्त्रक समूहका प्रमुख जोएल गोर्दोनले जानकारी दिए । 

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved