भारतमा भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 09:11:25 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको गुजरात राज्यमा आइतबार राति भूकम्पको धक्का महशुस भएको छ । गुजरातको राजकोट केन्द्रबिन्दु बनाएर  ५.५ रेक्टरस्केलको भूकम्प रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

क्षतिको थाप विवरण आउन बाँकि रहेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved