नेपाल लाइफले माग्यो सहायक कम्पनीको लागि सीईओ, कति चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 01:22:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले सहायक कम्पनीको लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ ।

कम्पनीले आफ्नो सहायक कम्पनीको रुपमा रहेको नेपाल लाईफ इन्भेष्टमेन्ट कम्पनीको लागि सीईओको आवेदन माग गरेको हो । 

बुधबार एक सूचना जारी गर्दै सो कम्पनीको लागि सीईओ माग गरिएको हो । जसका लागि अर्थशास्त्र, व्यवस्थापन, वित्त, लेखा, व्यापारलगायतका विषयमा कम्तिमा स्नातकोत्तर र १० वर्ष सोहि क्षेत्रमा काम गरेको अनुभव हुनु पर्नेछ । 

२१ मेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ । कम्पनीको वेबसाईटमा गएर अनलाईनबाट नै आवेदन दिन सकिने पनि सूचनामा उल्लेख छ ।

हेर्नुस सूचना :

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved