बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 10:59:09 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार  प्रति तोला ५२  हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५२ हजार ७ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ४  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार १  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९  सय ६५  तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६  रुपियाँमा कारोबार भई रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved