बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2017 | 09:37:08 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ। शुक्रबार प्रति तोला ५४ हजामा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर  प्रति तोला ५४ हजार १ सयमा कारोबार भईरहेको छ।

त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ३  सय ८५  रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved