प्राधिकरणको प्रवक्तामा उप-महानिर्देशक क्षेत्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 03:17:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रवक्तामा राजकुमार क्षेत्री चुनिएका छन् । हाल प्राधिकरणको उप–महानिर्देशक रहेका क्षेत्री विमानस्थल पूर्व प्रमुख समेत हुन् । 

उनी करिब दुई महिनाअघि मात्रै विमानस्थल प्रमुखबाट प्राधिकरण तानिएका थिए । प्राधिकरणमा गत फागुन १५ गतेदेखि प्रवक्ता पद रिक्त थियो । ताप्लेजुङ हेलिकोप्टर दुर्घटना परी निधन भएका वीरेन्द्रप्रसाद श्रेष्ठ गत फागुन १५ सम्म प्राधिकरणको प्रवक्ता थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved