बिजपाटी सम्बाददाता     Mar 17, 2019 | 05:49:21 PM


ruslan

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सिरहाको नरहा गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सोही गाउँपालिकाका अध्यक्ष रामशरण यादवले उद्घाटन गरे । 

बैंकले हाल २८१ शखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7