बिजपाटी सम्बाददाता     Sep 23, 2019 | 03:54:19 PM


tansen

मेगा बैंक Mega Bank Nepal Limited ले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपाल मार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत फुड फर लाइफलाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो । 

फुड फर नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई नियमित रुपमा आफैले पकाएर खाजा खुवाउँदै आएको छ । 

मेगा बैंकले हाल १०२ शाखामार्फत १÷१ जना बालिकालाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका