माछापुच्छ्रे बैकले निःशुल्क आस्वा सेवा दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 26, 2017 | 09:00:44 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले निशुल्क आस्वा सेवा दिन दिने भएको छ। बैंकले धितोपत्रको सार्वजनीक निष्काशन (आइपीओ-एफपीओ) को क्रममा ग्राहकहरुलाई निशुल्क आस्वा सेवा प्रदान गर्ने जनाएको छ। 

बैंकमा चल्ती, बचत तथा कल खाता भएका ग्राहकहरुले निःशुल्क आस्वा सेवा मार्फत सहज, सरल र सुरक्षित तवरले लगानी गर्न सक्ने बैंकद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

Displaying ASBA.jpg

यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्न ग्राहक थप अभिप्रेरित हुने विश्वास बैकले लिएको छ । बैकको देशभरका ५६ वटै शाखा मार्फत  निःशुल्क आस्वा सेवा प्रदान गर्ने बैंकले बतााएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved