बिजपाटी सम्बाददाता     Jul 09, 2020 | 07:47:55 PM


tansen

नेपालमा आगामी जुलाईदेखि एप्पल उत्पादनहरुको बिक्रि सुरु हुने भएको छ  । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले जुलाईदेखि  आइफोन एसई २०२०, म्याकबुक २०२०, नयाँ आईम्याक प्रो उपलब्ध जनाएको हो । 

यो ६४जीबी, १२८जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  कम्पनीले यी उत्पादन लगायत अन्य उत्पादनको मूल्य पनि सार्वजनिक गरेको छ ।

हेर्नुस् मूल्य सुची : 





Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7