बिजपाटी सम्बाददाता     May 28, 2020 | 05:15:43 PM

()

सरकारले औद्योगीक ग्राम स्थापना गर्नका लागि २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा १३० औद्योगिक ग्राम स्थापनाका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले २ अर्ब ६४ करोड विनियोजन गरिएको जानकारी दिए । 

अर्थमन्त्री अतिवडाले बजेट भाषणमार्फत औषधि र स्वास्थ्य सामग्रीमा सामूहिक ट्रेडमार्क प्रयोग गर्न पाउने व्यवस्था मिलाईने पनि जानकारी दिएका छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका