गरिमाको शाखा रुपन्देहीको सैनामैनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 03:52:03 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले रुपन्देहीको सैनामैना नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गरे । 

बैंकले देशभर ९० शाखा, ५१ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved