गरिमाको सीईओमा पुन: ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 03:09:43 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited को पमुख कार्यकारी अधिकृत (सीईओ) मा  गोविन्दप्रसाद ढकाल पुन:नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैंठकले ढकाललाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

चार वर्षको कार्यकाल सकिएपछि ढकाललाई पुनः चार वर्षका लागि नियुक्त गरेको बैंकले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved