बिजपाटी सम्बाददाता     Mar 06, 2020 | 03:09:43 PM


tansen

गरिमा विकास बैंक Garima Bikas Bank Limited को पमुख कार्यकारी अधिकृत (सीईओ) मा  गोविन्दप्रसाद ढकाल पुन:नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैंठकले ढकाललाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

चार वर्षको कार्यकाल सकिएपछि ढकाललाई पुनः चार वर्षका लागि नियुक्त गरेको बैंकले जनाएको छ । 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका