मुक्तिनाथ विकास बैंकद्धारा लाभांश लिन आउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 10:54:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई लिन आउन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०६८/६९, ०६९/७० र ०७०/७१ को लाभांश लिन आग्रह गरेको हो । 

बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौँ तथा शेयर रजिष्टार कार्यालय मुक्तिनाथ क्यापिटलमा सम्पर्क गरी लाभांश लिनको लागि बैंकले अनुरोध गरेको छ ।

 शेयरधनीले आफ्नो शेयरधनी प्रमाणपत्र र पर्याप्त परिचयपत्र खुल्ने परिचयपत्र लिएर जानु पर्ने बैंकले सूचनामार्फत जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved