बिजपाटी सम्बाददाता     Sep 10, 2019 | 07:47:38 AM


tansen

आयकर ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम व्यक्तिले आफ्नो आम्दानीबाट राज्यलाई तिर्नुपर्ने नियम अनुसारको कर आम्दानीको स्रोतबाट नै कट्टी गर्ने प्रक्रिया नै स्रोतमा करकट्टी  (Tax Deduction at Source)  हो । टीडीएस कुनैपनि व्यक्ति/संस्थाले आफ्नो आम्दानीको भुक्तानी लिँदा भुक्तानी दिने पक्षले अग्रिमरुपमा कट्टी गर्दछ । त्यसरी कट्टी गरेको रकम भुक्तानी दिने पक्षले लिने पक्षको नाममा कर कार्यालयमा दाखिला हुन्छ ।

राज्यले कर छली हुने सम्भावनालाई घटाउन तथा समयमै कर संकलन गर्नका लागि टीडीएसलाई औजारको रुपमा प्रयोग गर्दछ । आम्दानीको स्रोतका आधारमा टीडीएसको दर फरक फरक हुने गर्दछ । नेपालमा विद्यमान कानुनी व्यवस्था बमोजिम 1.5 प्रतिशतदेखि २५ प्रतिशतसम्म अग्रिम करकट्टी गरिन्छ ।

आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८८ (क) र ८९ मा भुक्तानीमा अग्रिम करकट्टी सम्बन्धी व्यवस्था छ । ऐनको प्रावधान बमोजिम भुक्तानी दिने पक्षले गर्ने अग्रिम कर कट्टीको दर यस्तो छः


यो पनि : 

व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन रजिष्ट्रेशन कसरी गर्ने ?
-व्यवसाय गर्नु चाहनुहु्न्छ ? भ्याट अनिवार्य दर्ता गर्नुपर्ने कारोबारबारे थाहा पाइराख्नुस् ?

-सावधान! तपाईंको नाममा प्यान दर्ता भएको त छैन ? (राजस्व विभागको सूचनासहित)

-व्यक्तिगत प्यान नम्बर लिएपछि के हुन्छ ?

-कर तिर्न साढे २ सय किलोमिटरसम्म यात्रा

-एक ठाउँबाट अर्को ठाउँमा राजस्व कसरी तिर्ने ?

-आम्दानी र भत्ताबाट काटिने टीडीएस र ईटीडीएस भनेको के हो ?

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका