सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 12:22:03 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आईतवारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले बृद्धि भएको छ ।

छावापाला सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार ९ सय ५५ रुपैयाँ, तेजावी सुन ५१ हजार ७ सय रुपैयाँ र चाँदीमा ६ सय ५१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved