घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 11:00:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । बुधबार तोलाको ९१ हजारमा ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ७०० रुपैयाँले घटेर आज ९१ हजार रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुन पनि आज तोलामा ७०० रुपैयाँले नै घटेर ९० हजार ५६५ रुपैयाँमा आईपुगेको छ । त्यस्तै चाँदीको भाउ पनि आज तोलाको १० रुपैँयाले घटेर ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ६४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८१४ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved