३० हजार क्षमताको क्वारेन्टाइन र ३२ सय बेडको आइसोलेशन तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 11:35:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हालसम्म देशभर ३० हजार जना मानिस बस्न मिल्ने गरी क्वारेन्टाइन बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ३० हजार क्षमताको क्वारेनटाइन बनाइएको र ३ हजार २५९ जना क्षमताको आइसोलेशन बेड तयार पारिएको जानकारी दिएका हुन् । 

उनका अनुसार अहिले ९ हजार जना क्वारेन्टाइनमा र ९५ जना आइसोलेशनमा छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved