बिजपाटी सम्बाददाता     Apr 07, 2020 | 11:35:41 AM


tansen

सरकारले हालसम्म देशभर ३० हजार जना मानिस बस्न मिल्ने गरी क्वारेन्टाइन बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ३० हजार क्षमताको क्वारेनटाइन बनाइएको र ३ हजार २५९ जना क्षमताको आइसोलेशन बेड तयार पारिएको जानकारी दिएका हुन् । 

उनका अनुसार अहिले ९ हजार जना क्वारेन्टाइनमा र ९५ जना आइसोलेशनमा छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका