Announcement IPO Result



मोहम्मद अज्मत अलि     Jul 21, 2017 | 11:38:57 AM



shivam cement

चर्चित ब्याण्ड लिंकिन पार्कका मुख्य गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन्। अमेरिकामा बस्दै आएका उनले आफ्नै घरमा आत्महत्या गरेका हुन्  । घाटीमा फाँसी लगाएको अवस्थामा उनकै घरबाट लस एन्जलस प्रहरीले उनको शव फेला पारेको थियो ।

उनको पछिल्लो गीति एल्बम् वान मोर लाइटको प्रचार प्रसारका क्रममा  व्यस्त रहेका उनले आत्महत्या गरेका हुन् । उनी ४० बर्षका थिए ।

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief













Close in 7