चर्चित ब्याण्ड लिंकिन पार्कका मुख्य गायक चेस्टर बेनिङ्गटनद्वारा आत्महत्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2017 | 11:38:57 AM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित ब्याण्ड लिंकिन पार्कका मुख्य गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन्। अमेरिकामा बस्दै आएका उनले आफ्नै घरमा आत्महत्या गरेका हुन्  । घाटीमा फाँसी लगाएको अवस्थामा उनकै घरबाट लस एन्जलस प्रहरीले उनको शव फेला पारेको थियो ।

उनको पछिल्लो गीति एल्बम् वान मोर लाइटको प्रचार प्रसारका क्रममा  व्यस्त रहेका उनले आत्महत्या गरेका हुन् । उनी ४० बर्षका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved