24 Jan, 2018 | १० माघ २०७४ | बुधवार


Bizpati Reporter

Follow us on

इरानमा प्राथमिक बिद्यालयमा अंग्रेजी पढाउन प्रतिबन्ध

Posted on:January 08, 2018

इरानले प्राथमिक बिद्यालयमा अंग्रेजी भाषा पढाउन प्रतिबन्ध लगाएको छ। इरानले अंग्रेजी बिषयलाई 'सांस्कृतिक आक्रमण' को संज्ञा दिएको छ। 

शिक्षा मन्त्रालयले 'प्राथमिक बिद्यालयको चरणमा बिद्यार्थीलाई फारसी भाषा कौशल र इरानी इस्लामी संस्कृति' भनेको बिबिसीले जनाएको छ। इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खैमेनीले पहिले नै अंग्रेजीको शिक्षाको सम्बन्धमा चिन्ता ब्यक्त गर्दै आएका थिए। 




Share your thoughts!

Loading...

Trending