इरानमा प्राथमिक बिद्यालयमा अंग्रेजी पढाउन प्रतिबन्ध

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 08, 2018 | 08:45:45 PM मा प्रकाशित

laxmi  sunrise bank

इरानले प्राथमिक बिद्यालयमा अंग्रेजी भाषा पढाउन प्रतिबन्ध लगाएको छ। इरानले अंग्रेजी बिषयलाई 'सांस्कृतिक आक्रमण' को संज्ञा दिएको छ। 

शिक्षा मन्त्रालयले 'प्राथमिक बिद्यालयको चरणमा बिद्यार्थीलाई फारसी भाषा कौशल र इरानी इस्लामी संस्कृति' भनेको बिबिसीले जनाएको छ। इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खैमेनीले पहिले नै अंग्रेजीको शिक्षाको सम्बन्धमा चिन्ता ब्यक्त गर्दै आएका थिए। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved