शेयर बजार खुलाउनेबारे अध्ययन गर्न कमिटि गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 04:04:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयर बजार संचालनबारे अध्ययन गर्न कमिटि गरेको छ। कमिटिले अहिलेको परिस्थितिमा बजार संचालनबारे अध्ययन गरेर बोर्डलाई सुझाव दिने छ ।

कमिटिमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज नेप्से, ब्रोकर, र लगानीकर्ता संघका प्रतिनिधि सदस्य छन् । कमिटिलाई यसै साता सुझाव पेश गर्नको निर्देशन दिइएको छ । 

शेयर बजारबारे ११ गते सर्वोच्च अदालतमा छलफल

कमिटिले दिएको सुझावको आधारमा बजार संचालन बारे निर्णय गर्ने बोर्डको तयारी छ । नेप्सेले भने बोर्डको निर्देशन अनुसार भन्दै बजार अर्को सूचना प्रकाशित नभएसम्मको लागि अर्थात् अनिश्चितकालको लागि बजार बन्द हुने जनाएको छ । उता धितोपत्र बोर्ड भने २ वटा नीतिगत ब्यबस्था नभएसम्म बजार संचालन हुन नसकने बताउदै आएको छ । 

मौद्रिक नीति नआउँदासम्म शेयर बजार नखुल्ने सम्भावना

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved