सिटिजन्सको दुवै म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 08:19:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सीबिआइएल क्यापिटल CBIL Capital  ले संचालन गरेको दुवै म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । क्यापिटलले लाभांश वितरणको लागि असोज १५ गते बुक क्लोज गरेकोले आज असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउँन सक्ने छन् 

जस अनुसार सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख नगद र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले कर सहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख नगद लाभांश पाउने छन्  । 

'सीबीआईएलको म्युचुअल फण्डले कसरी दिन सक्यो सबैभन्दा बढी लाभांश?' सीइओ गिरीको अन्तर्वार्ता

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved