ग्लोबल आईएमई लघुवित्तले माग्यो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 02:18:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited ले हकप्रद निष्काशनको अनुमति माग गरेको छ  । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै बैशाख १९ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो 

बोर्डबाट अनुमति पाएपछि लघुवित्तले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ 

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको  पुंजी २२ करोड ८ लाख पुग्ने छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved