बिजपाटी सम्बाददाता     May 13, 2019 | 04:18:43 PM



ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited ले हकप्रद निष्काशनको अनुमति माग गरेको छ  । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै बैशाख १९ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो 

बोर्डबाट अनुमति पाएपछि लघुवित्तले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ 

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको  पुंजी २२ करोड ८ लाख पुग्ने छ 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7