सुनचाँदीको मूल्य स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2017 | 10:28:57 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ  दिन बिहिबार सुनचाँदीको मुल्य स्थिर छ। बिहिबार प्रति तोला ५५  हजार ७  सयमा  मा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मूल्यमा नै  कारोबार भईरहेको छ। 

त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ७ सय ६० रुपियाँमा कारोबार भईरहेको छ।  

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज बिहिबार प्रति १० ग्राम  फाइन गोल्ड गुणस्तरको सुनको मूल्य  ४७ हजार ७  सय ५५ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ५ सय तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६५१  रुपैयाँ  ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved