FLASH NEWS: त्रिपुरेश्‍वरको जयन्ती पेट्रोल पम्पमा आगलागी, एक जनाको मृत्यु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 09, 2017 | 05:29:26 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्पमा बिहीबार साँझ आगलागी भएको छ। पम्पको काउन्टरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बाराको कलैया नगरपालिका ३ घर भएका ३२ वर्षीय मुलायन मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै आगलागीमा परि एक जना घाइते भएका छन। ग्यारेजको आगो निभाउन प्रयाश भइरहेको काठमाडौं प्रहरी परिसर प्रमुख रवीन्द्र धानुकले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved