16 Aug, 2018 | ३१ श्रावण २०७५ | बिहिवार




Bizpati Reporter

Follow us on

​मनाङवाट वाम गठबन्धनले खाता खोल्यो, पाल्देन छोपाङ गुरुङ विजयी

Posted on:December 07, 2017

citizen bank

नेकपा एमालेले प्रतिनिधिसभा उम्मेदवार सदस्यमा खाता खोलेको छ। मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी बनेर प्रतिनिधिसभा सदस्यमा खाता खोलेका हुन। 

गुरुङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङलाई पराजित गरेका हुन। गुरुङले ९०८ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी टेकबहादुर गुरुङले ६५९ मत पाए।  


Share your thoughts!

Loading...

Trending