भोली बिहानसम्म टेलिकमको मोबाइल सेवा अबरुद्द हुन् सक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2018 | 03:48:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आफ्नो मोबाइल सेवा आज बुधबार रति ११ बजेदेखि भोली बिहिबार ५ बजेसम्म अबरुद्द हुन् सक्ने जनाएको छ ।  कम्पनीको ल्यान्डलाइन टेलिफोनको विद्यमान बिलिङ सिस्टमलाई माइग्रेसन गर्न लागिएकोले सो अवधिमा सेवा अबरुद्द हुन् सक्ने टेलिकमले जनाएको हो ।

टेलिकमका अनुसार मोबाइल नेटवर्कहरुमा हुने भ्वाइस कल, एसएमएस तथा रिचार्ज सेवा अबरुद्द हुन् सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved