पाल्पामा बस दुर्घटना : १२ जनाको निधन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 11:07:58 AM मा प्रकाशित

laxmi  sunrise bank

पाल्पामा शुक्रबार भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।

पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस जिल्लाको रम्भा गाउँपालिकामा दुर्घटनाग्रस्त भएको हो । बस गाउँपालिकाको वडा नम्बर ४ को होमिनमा सडकबाट २ सय मिटर तल खसेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ९ पुरुष र ३ महिला रहका छन्  । उनीहरुको सनाखत हुन् सकेको छैन  । दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved